आर्थिक बर्ष २०८१/०८२ को वार्षिक बजेटमा नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव तथा रुपन्देही क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय छविलाल बिश्वकर्माको विशेष अगुवाई र पहल कदमीमा संघीय सरकारका विभिन्न मन्त्रालय एवम् निकायहरुबाट रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १, रुपन्देही जिल्ला र यस आसपासको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम तथा आयोजनाहरु देहाय बमोजिम समावेश भएका छन् । समावेश भएका मन्त्रालय अनुसारका विकास योजनाहरु देहाय बमोजिक रहेका छन् :
शहरी विकास मन्त्रालय :१. तिनपा वडा नं. ११ कटानी मद्राहानी कुमारी बुधवारे बर्मेली टोल तुकतसकीया सडक रु. ९९ लाख
खानेपानी मन्त्रालय :
२. देवदह वडा नं. ७ स्थित मदन आश्रित जनता उद्यान प्रवद्र्धन तथा विकास पूर्वाधार निर्माण रु.१ करोड
३. तिनपा वडा नं. ७ दल्का भलवाडी स्थित व्याडमिन्टन कर्भड हल निर्माण रु. १ करोड
४. देवदह नपा वडा नं. ११ मा सभाहलनिर्माण कार्य रु.१ करोड
५. देवदह नपा वडा नं. ७ अन्तर्गत मदनआश्रित पार्क देखि उत्तर हिलेटोल सम्म सडक स्तरोन्नती रु.१ करोड
६. देवदह नपा वडा नं. ३ सूर्यपुरा देखि बसन्तपुर हुँदै तिनपा १२ जोड्ने रोहिणी नदि सम्मको स्तरोन्नती रु. १ करोड
७. देवदह नपा वडा नं. २ पेटवनिया देखि वडा नं. १ स्थित खडग मावि सम्मको सडक स्तरोन्नती रु. १ करोड
८. देवदह वडा नं. ४ मा रहेको भवानीपुर क्षेत्र संरक्षण तथाविकास पूर्वाधार निर्माण रु. १ करोड
९. तिनपा वडा नं. ११ मदरहनी बुद्धपार्क क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण कार्य रु. १ करोड
१०. तिनपा वडा नं. १५ र १६ तिलोत्तमा नर्सरी पशुपती क्याम्पस झरनापानी उद्योग माया गेट गाँउ ब्लक सम्म सडक स्तरोन्नती रु. ५० लाख
११. देवदह नपा स्मृति वनबाटिका पार्कमा सांस्कृतिक भवन निर्माण कार्य रु. २० लाख
१२. देवदह नपा वडा नं. ४ सिंगाह कल्भर्ट देखि वडा नं. ८ बुद्ध टेक्निीकल क्याम्पस हुँदै ऐतिहासिक पाकडी वृक्ष जाने वाटो स्तरोन्नती रु. ३० लाख
१३. देवदह नपा सृष्टि ४ सामुदायिक वन देखि पश्चिम देवीदमार पिपरहिया सडक स्तरोन्नती रु. ३० लाख
१४. देवदह नपा वडा नं. ३ सूर्यपुरा देखि वडा नं. २ ढेकावर जाने शहिदमार्ग स्तरोन्नती रु. ५० लाख
१५. देवदह नपा वडा नं. ३ हात्ती डाडा देखि वडा नं. २ भविष्य निर्माण मा.वि. जोड्ने झोलुङ्गे पुलनिर्माण रु. ८९ लाख
१६. मुडावास झो.पु देवदह १० सरनटाडी झो.पु. देवदह ७, सूर्यपुरा खजुरा खोला २/३ बुद्ध मन्दिर संगम टोल ३/४ रु. १० लाख
१७. रोहिणी खोला मोटरेवल पुल रु. ५५ लाख
१८. भगवानपुर (अमुवा) धकधई खैरेनी सडक कालोपत्रे रु. ९ करोड ६० लाख
१९. छोटकी खुरहुरिया पोखरभिण्डी सडक पिचकरिव ३ किमि रु. १ करोड
२०. ढोलबजवा हेल्थपोष्ट देखि नारायणपुर सडक स्तरोन्नती अन्य ३ वटा सडक सहित रु. १ करोड २० लाख
२१. रोहिणी गापा वडा नं. ६ चम्कीपुर कोटहवा चोक देखि पशुपतीमावि सम्मजाने सडक पूर्वाधार निर्माण रु. १ करोड१. पानी जम्ने क्षेत्रको बर्षात तथा दिशा जन्य लेदो व्यवस्थापन रु. १० लाख
वन तथा वातावरण मन्त्रालय
२. केरवानी खा.पा.गु.सु. रु. १५ लाख
३. तिलोत्तमा नपा अन्तर्गत खानेपानीआयोजनाहरुमा SCADA प्रणाली र Treatment plant जडान तिनपा १२ रुपन्देही, रु. ५० लाख
४. करहिया सहलगानी खापा तथा सुधार आयोजना रु. १ करोड ८० लाख
५. तिलोत्तमा सहलगानी खापा तथा सुधार आयोजना रु. ३ करोड ८२ लाख ५० हजार
६. उपल्लो खैरेनी सहलगानी खापा तथा सुधार आयोजना देवदह ५,६ र ७ नं.वडा रु. २० लाख
७. भलुही सहलगानी खापातथा सुधार आयोजना रु. २० लाख
८. देवदह सहलगानी खापातथा सुधार आयोजना रु. १ करोड ८० लाख
७. ओमसतिया गापा १, ३, ५ र ६ नं. वडा मा खानेपानी तथा सरसफाई रु. १० लाख
१०. डिपवोरिङ्ग जडान र पाईप लाईन विस्तार देवदह ११ र १२ रु. २० लाख
११. मधवलिया खापा आयोजना रु. १० लाख
१२. धकधई खापा आयोजना रु. ६ लाख ३६ हजार
१३. सेमरा खापा आयोजना रु. २ लाख
१४. पजरकटी खापा आयोजना रु. २ लाख१. सुखौरा–रोहिणी नदी प्रणाली (घोडाहा) देवदह नपा रु. १ करोड १० लाख२. महुँवारी सार्वजनीकपोखरी संरक्षण व्यवस्थापन तथा सौन्दर्यकरण तिलोत्तमा ११ रु. २५ लाख३. जिल्लागत रुपमा संचालन हुने अन्य कार्यक्रमहरु पनि छन ति योजनाहरु समेटिएको छैन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय :१. प्रधानमन्त्री रोजगार कार्यक्रम देवदह नपा रु. १३ लाख२. प्रधानमन्त्री रोजगार कार्यक्रम तिलोत्तमा नपा रु. १६ लाख३. प्रधानमन्त्री रोजगार कार्यक्रम ओमसतिया गापा रु. १६ लाख४. प्रधानमन्त्री रोजगार कार्यक्रम रोहिणी गापा रु. १६ लाख५. युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना देवदह नपा रु. ४२ लाख १९ हजार६. युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना तिलोत्तमा नपा रु. ६१ लाख ९१ हजार७. युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना ओमसतिया गापा रु. ५१ लाख २१ हजार८. युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना रोहिणी गापा रु. ५१ लाख २६ हजार
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय१. श्री प्रगतीमा.वि. सभाहल निर्माण वडा नं. १२ देवदह रु. २५ लाख२. इमिलिया देखि छिपागढ सम्मअधुरो बाटो निर्माण,रोहिणी ४ र ५ रु. २५ लाख३. ववरा भन्सार (बोडर) देखि मजनीचोक सम्म सडक अधुरो निर्माण, रोहिणी ५ रु. २५ लाख
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय१. स्थानीय तहमा शसर्त अनुदानका रुपमा पठाईएको बजेट देवदह नपा रु. २३ करोड ४२ लाख २४ हजार२. स्थानीय तहमा शसर्त अनुदानका रुपमा पठाईएको बजेट तिलोत्तमा नपा रु. ३९ करोड ५ लाख २४ हजार३. स्थानीय तहमा शसर्त अनुदानका रुपमा पठाईएको बजेट ओमसतिया गापा रु. ११ करोड १४ लाख७८ हजार४. स्थानीय तहमा शसर्त अनुदानका रुपमा पठाईएको बजेट रोहिणी गापा रु. १५ करोड २६ लाख ४२ हजार
संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालय :१. कोलिया शान्तिपार्क निर्माण देवदह ५ देवदह नपा रु. ४५ लाख२. बराह मन्दिर निर्माण देवदह नपा रु. ४५ लाख३. जमुहानीपोखरी तालपार्क निर्माण तथा सौन्दर्यीकरण ओमसतिया गापा ६ ओमसतिया गापा रु. ४५ लाख
संघीय विशेष अनुदान अन्र्तगत स्थानीय तहबाट कार्यान्वयन हुने नयाँ तथा क्रमागत आयोजना१. जनभावनामा. विति नपा–८, बरौलियामा. वितिनपा–१७ भवन निर्माण रु. १ करोड ३३ लाख क्रमागत
२. कोटही आधारभूतविद्यालयको भवननिर्माण रु. १ करोड क्रमागत
३. रोहिणी गापको खाद्य सुरक्षा र पोषण र कृषि क्षेत्रको प्राथमिकिकरण रु. १ करोड २५ लाख क्रमागत
४ गुरुङ्ग टोल देखि नगरपालिकाआउने बाटो निरन्तरता देवदह–५ रुपन्देही रु. ५५ लाख नयाँ
५ रोहिणी–३ कोटहीमाई मन्दिर देखि रोहिणी–२ पोखरभिण्डी जाने सडक कालोपत्रे रु. ६५ लाख क्रमागत